राप्रपा विधान संशोधन उपसमितिको प्रतिवेदन पारित (विज्ञप्तीसहित)



०४ भदौ २०७५, काठमाडौं

राप्रपाको केन्द्रीय कार्य समिति बैठकले विधान संशोधन उपसमितिले प्रस्तुत गरेको प्रतिवेदन संशोधन सहित पारित गरेको छ।

उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठन भएको समितिले बनाएको प्रतिवेदन पारित गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अबदेखि राप्रपाको महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यले निर्वाचित गर्नुपर्ने व्यवस्था गरिएको श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्