विविधतायुक्त स्थानीय सरकारका प्रमुख उप–प्रमुखहरु (फोटो फिचर)



१५ भदौ २०७५, काठमाडौँ

नेपाल नगरपालिका संघको छैठौँ राष्ट्रिय अधिवेशन भदौ १२–१४ काठमाडौँमा सहभागी हुन देशभरका नगर प्रमुख र उप–प्रमुखहरु सहभागी भए ।

विविधतायुक्त नेपाली संस्कृतिको पहिचान सहित तत्कालीन नेकपा एमालेबाट निर्वाचित शिवराज नगरपालिका कपिलवस्तुकी सबैभन्दा कान्छि उप–प्रमुख २३ बर्षीय शिव कुमारी चौधरी र नेपाली कांग्रेसबाट निर्वाचित विरगञ्ज महानगरपालिकाकी सबैभन्दा वृद्ध ८८ बर्षीय शान्ता कार्की समेत सहभागी थिए ।

अझ चाखलाग्दो के छ भने सबैभन्दा कान्छि शिव कुमारी चौधरी छोरीकी आमा हुन् भने ८८ बर्षीय शान्ता कार्की अविवाहित छिन् ।

विभिन्न जाति, जनजाति, दलित, महिला, अल्पसङ्ख्यक सहित देशभरिका युवादेखि पाको उमेरसम्मका सरकार प्रमुख, उप–प्रमुखहरुका आ–आफ्नै चाखलाग्दा योजना र अनुभवहरु अधिवेशनमा जोडिएका थिए ।

       

 

प्रतिक्रिया दिनुहोस्