द हिमालयन टाइम्सको “तीन दिने फेसन” शो काठमाडौँमा जारी



१३ असोज २०७५, काठमाडौं

द हिमालयन टाइम्स टिजिआइएफले आयोजना गरेको फेसन शो होटल हायात रिजेन्सी काठमाडौँमा जारी रहेको छ ।

नेपालका डिजाईनरहरुका सबैभन्दा राम्रा डिजाईनहरु शो गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने फेसन शो शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।


उक्त फेसन शो को प्रायोजक वार्सटेनर वियर रहेको छ ।

   

प्रतिक्रिया दिनुहोस्