साफ यू –१८ महिला च्याम्पियनसिप : नेपाल र भारतको अंक समान



१९ असोज २०७५, काठमाडौं

भुटानको थिम्पुमा जारी साफ यू –१८ महिला च्याम्पियनसिपमा अहिलेसम्मको नतिजा बराबरीमा रहिरहेको छ ।

नेपाललका लागि खेलको १६ औं मिनेटमा कुमारी घिसिङले गोल गरेका थिए । खेलको ६० औं मिनेटसम्म ० मा नै सिमित रहेको भारतले खेलको ६१ औं मिनेटमा समिक्षाको १ गोलका साथ अंक बराबरी बनाउन सफल भएको हो ।

तर नेपाल आजको खेल जिती फाईनलमा जान चाहान्छ ।

प्रतिक्रिया दिनुहोस्