०८ कार्तिक २०७५, पाँचथर
नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ ।
सिक्किम सरकारले नेपाल भारत सिमाना चिवाभन्ज्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो ।
डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।