११ कार्तिक २०७५, काठमाडौं
एएफसी यू–१९ अन्तर्गत आज हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्दै छ ।
चोनबुरीमा हुने खेल दिउँसो ३ बजे सुरु हुने छ । समुह चरणमा भारतलाई नेपालका छनौटको दास्रो चरणमा पुग्ने आधार बलियो बनेको छ । समुहमा भारत, नेपाल र थाईल्याण्ड अंक विहीन छन् । समुहको शिर्ष टोली भने सिधै दोस्रो चरणको लागि छानिने छ । समुहमा दोस्रो बन्ने टोलीले उत्कृष्ट उपविजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्ने सम्भावना रहन्छ । नेपाल त्यही उत्कृष्ट उपविजेता बन्ने दाउमा छ ।
पहिलो खेलमा थाईल्याण्डसँग पराजित भएको नेपालले फेरी भातरतलाई हराउँदै पुनरागमनको अवसर पाएको थियो ।