१४ कार्तिक २०७५, काठमाडौं
नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लाष्टर्सलाई १४१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको विराटनगर टाइटन्सले २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाएको छ। नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लाष्टर्सलाई १४१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको विराटनगर टाइटन्सले २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाएको छ।
विराटनगर टाइटन्सका लागि पाकिस्तानी खेलाडी मुहमद जैद आलमले सर्वाधिक ७२ रन बनाएका थिए । आलमले ४५ बलमा ६ चौका र ५ छक्का हान्दै ७२ रन बनाएर आउट भएका थिए । विराटनगर टाइटन्सका लागि प्रदीप ऐरीले ४१ रन बनाए भने धमला शुन्यमा आउट भएका थिए। त्यस्तै राजेश मुलामी मगार एक रनमा र जितेन्द्रसिंह ठकुरी २ रनमा आउट भएका थिए। बुटवल ब्लाष्टर्सका बलर ललित भण्डारीले २ विकेट लिएका थिए भने विपिन खत्री, संसद सेख र सागर पुनले एक एक विकेट लिएका थिए । बुटवल ब्लाष्टर्सले जवाफी ब्याटिंग केहि बेरमा गर्दै छ ।
विराटनगर टाइटन्सका लागि पाकिस्तानी खेलाडी मुहमद जैद आलमले सर्वाधिक ७२ रन बनाएका थिए । आलमले ४५ बलमा ६ चौका र ५ छक्का हान्दै ७२ रन बनाएर आउट भएका थिए । विराटनगर टाइटन्सका लागि प्रदीप ऐरीले ४१ रन बनाए भने धमला शुन्यमा आउट भएका थिए । त्यस्तै राजेश मुलामी मगार एक रनमा र जितेन्द्रसिंह ठकुरी २ रनमा आउट भएका थिए । बुटवल ब्लाष्टर्सका बलर ललित भण्डारीले २ विकेट लिएका थिए भने विपिन खत्री, संसद सेख र सागर पुनले एक एक विकेट लिएका थिए। बुटवल ब्लाष्टर्सले जवाफी ब्याटिंग केहि बेरमा गर्दै छ ।