१५ कार्तिक २०७५, काठमाडौं
व्यवसय गर्नका लागि नेपाल दक्षिण एशिषको चौथो सहज देश रहेको प्रतिवेदन विश्व बैंकले सार्वजनिक गरेको छ ।
विश्व बैंक समुहले बुधबार सार्वजनिक गरेको डुइङ विजनेस २०१९ को ट्रेनिङ फर रिफर्म रिपोर्टमा दक्षिण एशियामा भारत, भुटन र श्रीलंकापछि नेपाल चौथो नम्बरमा छ ।
गत बर्ष विश्वको १०५ औँ स्थानमा रहे पनि नेपालको अवस्था अझ खस्किएको हो ।
यस्तै, दक्षिण एसियाली राष्ट्रहरुमा गत बर्ष तेस्रो स्थानमा रहे पनि यस बर्ष चौथो स्थानमा झरेको छ ।
विश्वका १९० राष्ट्रमध्ये नेपाल १९० औँ र दक्षिण एशियामा चौथो व्यवसायमैत्री राष्ट्रको रुपमा छ ।, आजको कारोवार दैनिकमा यो खबर छ ।