युएईद्वारा आममाफीको समयावधि एक महिना थप



१५ कार्तिक २०७५, काठमाडौं

संयुक्त अबर इमिरेट्स युएइले गैरकानुनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैध रुपमा सोही देशमै रहनका लागि थप गरेको छ ।

यसअघि युएई सरकारले गैरकानुनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १४ सम्म लागु हुने गरी तीनमनिे आमाफीको घोषणा गरेको थियो ।

उक्त आममाफीको समयावधि बुधबार सकिँदै थियो ।

आबुधाबीस्थित नेपाली दुतावासले गैरकानुनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आमाफीको भरपुर सदुपयोग गर्न पुनः आग्रह गरेको छ ।, आजको गोरखापत्र दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्