‘एशिया पेसिफिक कन्फेरेन्स’ का लागि म्यानमारकी सुकी र कम्बोडियाका हु–सेन काठमाडौंमा



१३ मंसिर २०७५, काठमाडौं

एशिया पेसिफिक कन्फेरेन्समा सहभागी हुन विभिन्न ६ मुलुकका राष्ट्र प्रमुख तथा उच्च पदाधिकारी नेपाल आउँदै छन् । काठमाडौंमा भोलीबाट सुरु हुने ‘एशिया पेशिफिक कन्फेरेन्स’ का उनीहरु नेपाल आएका हुन् ।

म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी तथा कम्बोडियाका प्रधानमन्त्री हु–सेन नेपाल आईपुगेका छन् भने, अरु देशका अधिकारीहरु आईपुग्न बाँकी रहेको जनाईएको छ ।

उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । कन्फेरेन्स भोलीबाट ४ दिनसम्म चल्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्