२८ मंसिर २०७५, काठमाडौं
महासमिति बैठकको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रैस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेपा रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
महासमिति बैठक शनिबार सुरु हुँदैछ । बैठकमा पोडेलले संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टी पराजित हुनुमा सभापति देउवाको कार्यशैलीलाई मुख्य जिम्मेवार ठक¥याउदै आलोचना गरेका थिए ।
उनले सरकार , संसद् र पार्टी कमजोर बन्दा कार्यशैली राम्रो नहुँदा पार्टी लथालिगं बनेको उल्लेख गर्दै समग्र पक्षको ‘पोस्र्टमार्टम’ गर्नुपर्ने बताएका थिए । लगत्तै सभापति देउवा पौडेलप्रति खनिए ।