०७ पुष २०७५, काठमाडौं
बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले सम्पदा संरक्षण अभियान्तालाई स्तुपा वरिपरि घुमाए ।
स्तुपको सोक्सिङ देखि तल्लो भागमा खोपेर बनाइएका साना—साना प्वाल देखाए ।
प्वाल बौद्ध घ्याङ गुठीले बनाएको हो ।
प्वाल खिच्दै अभियान्ताले स्तुप परिक्रममा गरे । रातिका लागि झिलिमली बत्ती राख्न खोपिएको रहेछ प्वाल ।
स्तुपमा आगलागी भयो भने के गर्ने ? लामाले सुनाए । ड्रिल गर्ने मेसिनले पारिएका छन्, प्वाल । प्वाल खोप्न चिनियाँ
ताइवानीलगायतका भिक्षु, सहभागी थिए ।
विदेशी आएर हाम्रो सम्पदा खोप्ने ? लामाले सुनाए ।
स्तुप हेरेर केहीेबेर लामासँग कुराकानी गरे अभियान्ताले ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।