०७ पुष २०७५, काठमाडौं
दुई दशकको समयमा कत्रो भिन्नता ? सन् १९९७ मा अमेरिकाको ११ प्रतिशत रहेको चिनियाँ कुल गार्हस्थ उत्पादन जिडिपी सन् २०१७ मा ६३ प्रतिशत उक्लिएको छ । तर, चीनमा मुल्य कम भएका
कारण यसले दुई राष्ट्रको जीवनशैलीबीचको भिन्नतालाई बढाइचढाई गरेर बताइएको छ ।
क्रयशक्ति समता पिपिपी का आधारमा सन् २०१३ मै चीन विश्वकै सबैभन्दा ठुलो अर्थतन्त्र बनिसकेको थियो ।
त्यसो भए वास्तवमा विश्वको सबैभन्दा ठुलो अर्थतन्त्रचाही कुन हो त ?
यसको उत्तर हो, यी दुर्य राष्ट्रमध्ये कुनै एक ।
यदि चीनले आफ्नो पुँजी नियन्त्रणको निवारण र आफ्नो मुद्रा विदेशी अनुमानका लागि खुला राख्ने हो भने युआजको भाउ उकालो लाग्न सक्ने सम्भावना प्रबल छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।