खर्चमा असफल सरकारः पुँजीगत खर्च गर्न नसक्दा सरकारी कोषमा ३९ अर्ब बचत



०८ पुष २०७५, काठमाडौं

चालु आर्थिक वर्षको मंसिरसम्म लक्ष्यअनुसार राजस्व उठाएको सरकारले त्यसअनुसार पुँजीगत खर्च गर्न नसक्दा सरकारी कोषमा ३९ अर्ब बचत भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

गत आर्थिब वर्षको सुरुमा कर्जा उठाएर खर्च चलाएको सरकारसँग चालु आर्थिक वर्षको सुरुदेखि नै पर्याप्त बचत छ ।

चालु आवको पहिलो तीन महिना (असोज) सम्म आउँदा सरकारसँग एक अर्ब रुपैयाँ बजेटरी बचत हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्