डिजेल चोरको गिरोहमै विवादः मिलेमतोमा तेल चोरको तर आफूहरुलाई मात्रै कारबाही भएको भन्दै मोर्चाबन्दी



१२ पुष २०७५, काठमाडौं

नेपाल आयल निगमका कर्मचारीको मिलेमतोमा तेल चोरको तर आफूहरुलाई मात्र कारबाही भएको भन्दै ढुवानी व्यवसायी र ट्यांकरचालकले मोर्चाबन्दी कसेका छन् । यो समाचार आजको नयाँ पत्रिकामा छ ।

ट्यांकरबाट बीच बाटोमै तेल चोरी गर्न निर्देशन दिने आयल निगमका कर्मचारीलाई हुनुपर्ने भन्दै व्यवसायीले मोर्चाबन्दी कसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्