१५ पौष २०७५, काठमाडौं
इङ्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले २०औं चरणको खेलमा जित हात पारेको छ । नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न खेलमा लिभरपुलले पाहुना टोली आर्सनलमाथि ५–१ को जित निकालेको हो ।
लिभरपुलको घर एनफिल्डमा जारी सिजनमा दोस्रोपटक यी दुई टोली भिड्दा लिभरपुल हाबी भयो । लिभरपुलले गरेका गोलमध्ये ४ गोल पहिलो हाफ र १ गोल दोस्रो हाफमा हानेको थियो । उसका लागि ब्राजिलियन खेलाडी रोवर्ट फर्मिन्होले ह्याट्रिक गरे ।
खेलको ३२ औं मिनेटमा साडियो मानेले मोहइङ्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले २०औं चरणको खेलमा रवाफिलो जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न खेलमा लिभरपुलले पाहुना टोली आर्सनलमाथि ५–१ को रवाफिलो जित निकालेको हो ।