बाँदरसँग यौन दुर्व्यवहार गरेपछि २५ बर्षिया युवतीले पाइन् ३ बर्षको जेल सजाय



१६ पुष २०७५, काठमाडौँ

इजिप्टकी एक महिलालाई बादँरलाई यौन दुर्व्यवहार गरेको कारण ३ बर्षको जेल सजाय सुनाइएको छ । इजिप्टकी २५ बर्षिया बासमा अहमद नाम गरेकी युवतीले बाँदरलाई दुर्व्यवहार गरेको ९० मिनेटको भिडियो भाइरल भएपछि उनलाई जेल सजाय दिइएको हो ।

हुन त आजभोलीको जेनेरेशन नै यस्तै छ । कति बेला बेहोसमा कसले के गर्छ पत्तो पाइदैँन । ती युवतीले पनि उत्तेजित भएर सार्वजनिक स्थलमै बाँदरसँग यौन दुर्व्यवहार गरेको इजिप्टको अदालतले घोषणा गरेको हो ।

त्यतिमात्र नभएर ती युवतीले बाँदरलाई चाहिले भन्दा बढी आपत्तिजनक कार्य गरेपछि उनलाई यहि अक्टोबरमा उनलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्