१८ पुष २०७५, काठमाडौँ
विश्वमा यस्ता स्थान पनि जहाँ कल्पनासम्म गर्न नसकिने निति नियम प्रचलनमा रहका छन् । त्यसलाई अन्धविश्वास भन्ने कि समाज नै त्यस्तो भन्ने । भारतको एक टापु वस्ती यस्तो रहेको छ । जहाँ गोरो बच्चालाई बाच्ने अधिकारी हुँदैन । अचम्म लाग्न सक्छ, हुन त यो कुरा विश्वास गर्न पनि कठिन छ । तर यो सत्य कुरा हो ।
भारतको अण्डमान टापुमा कालो बच्चालाई ज्यादै राम्रो मानिन्छ । त्यहाँका अधिकांश मानिसहरु त्यस्तै खालका छन् । यदि कुनै महिलाले गोरो बच्चा जन्माइन् भने त्यसलाई सिधैँ मारिदिने प्रचलन रहेको छ । साच्चैँ नै अचम्म खालको प्रथा रहेको छ । कालो बच्चा जन्माउनको लागि गर्भवती महिलालाई जनावरको रगत समेत खुवाउने गरिन्छ । यदि कालो बच्चा जन्मिएन भने त्यो नवजात शिशुलाई मारेर गाडिदिने गरिन्छ ।