बलिउड अभिनेत्री बिपाशाको हट अवतार, जसका कारण कहिलेकाहिँ हुन्छिन् आलोचित



२४ पुष २०७५, काठमाडौँ

बिपाशा बासु बलिउडकी निकै हट अभिनेत्रीको रुपमा परिचित छिन् । अझै कुनै समयमा त उनको त्यहि हट अवतारका कारण उनको विज्ञापन भारतबाट प्रतिबन्ध समेत लगाइएको थियो । उनी बलिउड नायक करण सिंह ग्रोबरकी श्रीमती पनि हुन् ।

विपाशा प्राय आफूले विकीनी लगाएको तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी हुन्छिन् । उनले आफूलाई विकीनी लगाउन मन पर्ने समेत बताएकी छिन् । हिजो अर्थात् डिसेम्बर ७ मा उनले ४० औँ जन्मदिन मनाएकी छिन् । ४० बर्षकी विपाशा अहिले पनि उस्तै जवान देखिन्छिन् । उनका केहि बोल्ड तस्बिरहरु उनले सामाजिक सञ्जालमा प्रस्तुत गरेकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्