हुम्लामा पहिलो पटक ‘स्किङ’ खेल



०९ माघ २०७५, काठमाडौं

हुम्लामा पहिलो पटक स्किङ (चिप्लेटी) खेलिएको छ। स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरिएको बताईएको छ ।

हुम्ला सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन युवा सञ्जाल तथा ‘स्किङ स्नोबोडिङ फाउन्डेसन नेपाल’को सहकार्यमा चिप्लेटी सञ्चालन गरिएको जनाईएको छ ।

जिल्लामा मङ्सिरदेखि नै हिमपात हुने भएकाले यस खालका खेल त्यहाँ संचालन गर्न सकिने त्यहाँका बासिन्दाहरुको भनाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्