पारस, शरद र ज्ञानेन्द्र रुस्लानको एम्बेस्डरमा नियुक्त



१० माघ २०७५, काठमाडौं

नेपालको सर्वाधिक लोकप्रीय व्राण्ड रुस्लानले क्रिकेट क्षेत्रका बहु प्रतिभाशाली पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

एक वर्षको सम्झौता मुलतः प्राथमिक तहको क्रिकेट विकासमा केन्द्रित रही देशको क्रिकेट विकास र प्रचारमा योगदान गरिने जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसले जनाएको छ ।

पारस, ज्ञानेन्द्र र शरदलाइ रुस्लान सँग जोड्न पाएकोमा निकै खुसि छौ, खेलकुद क्षेत्रमा ठुलो योगदान दिई नेपाललाई विश्व सामु चिनाउन सफल उत्कृष्ट क्रिकेट खेलाडीहरु जसले देशको क्रिकेट विकासमा ठुलो भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको कुरा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताएका छ ।

 

प्रतिक्रिया दिनुहोस्