अन्तरवार्तामै रोइन जलशाह ! आखिर किन ? (भिडियो सहित)



११ माघ २०७५, काठमाडौं

कुनै समयकी लोकप्रिय नायिका हुन् जल शाह । उनलाई फेरी पनि चलचित्रमा देख्ने धेरैको इच्छा छ । अमेरिकामा बस्ने जल शाह हाल नेपालमा छिन् । उनी एक छोरीकी आमा समेत बनिसकेकी छन् तैपनि नेपाली दर्शकको उनीप्रतिको मोह अझै घटेको भने पाईदैन् ।

अमेरिकामा बसे पनि नेपाली चलचित्रमा आफुले गरेको अभिनय, साथीभाई र दर्शकलाई सधैं सम्झिरहने उनले बताइन् ।

नायिका शाहले आफूलाई नेपाली चलचित्रमा कम ब्याक गर्ने इच्छा भएको समेत बताइन् । राम्रो विषय लिएर फेरि चलचित्रमा क्षेत्रमा फर्किने उनले प्रतिबद्धता जनाएकी छन् ।

एक टेलिभिजनको अन्तरवार्तामा आफ्नो मातालाई सम्झिएर भावुक बनेकी शाहले अझै पनि आफ्नो डेटिङ जाने इच्छा रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्