नेपाललाई यूएईले दियो १५६ रनको लक्ष्य



१४ माघ २०७५, काठमाडौं

नेपालले संयुक्त अरब इमिरेट्ससँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जित्न २५६ रनको लक्ष्य पाएको छ ।

आज दुबईस्थित आइसीसी ग्लोबल एकेडेमी मैदानमा तेस्रो खेलमा यूएईले टस हारेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाइ २५५ रन बनायो ।

पुरै ५० ओभर खेलेर ६ विकेट गुमाउँदै युएईले नेपालका विरुद्ध २५४ रन जोडेको हो । पछिल्ला ओभरहरुमा युएईका ब्याट्स म्यानले अत्यन्तै आक्रम बलिङ गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्