प्रदिप र जसिताको यस्तो धमाकेदार डान्स (भिडियो)



२७ माघ २०७५, काठमाडौँ

प्रदिप खड्का र जसिता गुरुङ नेपाली चलचित्र क्षेत्रमा निकै चर्चित जोडी हो । चलचित्र लिलिबिली बाट जोडिएको यो जोडीलाई दर्शकले निकै रुचाउँछन् । यी दुईले दोस्रो पटक सँगै काम गरेको चलचित्र लब स्टेशन यहि चैत्र २द्द बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

यसैको सिलसिलामा प्रदिप र जसिताले लब स्टेशन कै गीतमा नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । जहाँ प्रदिप र जसिता एकअर्कासँग खुब रमाइरहेको देख्न सकिन्छ । निकै रमाईलो शैलीको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्