क्रिकेट रगंशालाका लागि मलेशियामा यस्तो देखियो धुर्मुस सुन्तलीको प्रस्तुती



२७ माघ २०७५, काठमाडौँ

यतिबेला धुर्मुस र सुन्तली क्रिकेट रंगशालाको लागि मलेसिया पुगेका छन् । उनीहरु मलेशियामा क्रिकेट रगंशालाको लागि सहयोग उठाउन गएका हुन् । धुर्मुस सुन्तलीले केहीदिन अघि यो कुराको घोषणा गरेका थिए ।

मलेशियामा धुमर्स सुन्तली साझँमा धुर्मुस र सुन्तलीले मलेशियाका दर्शकलाई निकै नचाएका छन् । धुर्मुस सुन्तलीले मलेशियाको माहोल नै तताइदिए । उनीहरुको प्रस्तुती हेर्नको लागि हजारौँको संख्यामा दर्शक उपस्थित भएका थिए र सबैले निकै मनोरञ्जन पनि लिए ।

जे होस् धुर्मुस र सुन्तलीले गरेको कामको भने हामीले पक्कै पनि सम्मान गर्नुपर्छ । उनीहरुले २ बर्ष भित्रमा क्रिकेट रगंशाला बनाउने बताएका छन् । सबैको सहयोग पाएमा धुर्मुस र सुन्तली आफ्नो काममा पक्कै पनि सफल हुनेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्