अंग्रेजी औषधी खाएर जन्मिएका मधेसी छोरा यस्ता छन् (भिडियो)



०१ फागुन २०७५, काठमाडौँ

हामी नेपालीहरुको भन्दा सामान्यता विदेशीहरुको अनुहारको वनावट नै फरक किसिमको हुन्छ । विशेषगरी अमेरिका अष्ट्रेलियामा बस्ने मानिसहरु छुट्टै प्रकारका गोरा हुन्छन् । त्यसैले नेपालमा त्यस्ता मान्छे देख्ने बित्तिकै हामी विदेशी रहेछन् भनेर अड्कल लगाउने गर्छौ । तर यसो गर्दा कहिलेकाहिँ हामी फेल पनि खादाँ रहेछौँ ।

अहिले विरगञ्जको एक मधेसी बस्तीमा यस्तै खालका दुई बालक भेटिएका छन् । विरगञ्जका एक मधेस बस्तीमा दुई बालकहरु भेटिए । जो हेर्दा विदेशी जस्तै देखिन्छन् । उनीहरुको अनुहारको एक छेउ पनि उनीहरुको परिवारसँग मिल्न जादैँन । सुरुमा देख्दा त सबैले उनीहरुलाई विदेशी नै भनेर सोचेका थिए ।

एक यादव परिवारमा यी दुई बालकको जन्म भएको हो । यी बालकका आमा बाबु काला छन् । तर छोराहरु भने निकै गोरा । यसबारे ती बालकका बाबुले केही बोलेका छन् । ती युवकले आफ्नो छोराहरुले अंग्रेजी औषधी खाएको कारण त्यस्तो अनुहार भएको बताए । सुरुमा जेठो छोरा जन्मिदाँ ती युवक स्वयम आफ्ना छोरा हो की होइन भनेर जुक्किएका थिए ।

अन्त्यमा डाक्टरले परीक्षण गरिसकेपछि मात्र ती बालक कसरी त्यस्ता जन्मिए भन्ने कुरा पत्ता लाग्यो । ती बच्चाले आखाँ निकै सानो मात्र खोल्छन् । यसबारे पनि उनका बाबुले बताए । उनले आफ्ना छोराहरुको जन्मजात नै आखाँ त्यस्तो भएको बताए । जे होस् उक्त गाउँमा ती बालक आश्चर्य बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्