गम्भिरले दिएको बुट्टे रुमाल प्रियंकालाई यतिधेरै प्यारो (भिडियो)



०१ फागुन २०७५, काठमाडौँ

नायिका प्रियंका कार्की नेपालकी निकै चर्चित नायिका र मोडल पनि हुन् । उनी आजभोली चलचित्रमा जत्तिकै म्यूजिक भिडियोमा पनि व्यस्त छिन् । भर्खरै मात्र पनि उनको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

एक नारायण भण्डारीको शब्द र संगीत रहेको बुट्टे रुमाल बोलको गीतमा चर्चित लोकदोहोरी गायक विमल राज क्षेत्री र सफल गायिका अञ्जु पन्तको आवाज रहेको छ । उक्त गीतमा प्रियंका कार्की र निकै चर्चित नृत्य निर्देशक गम्भिर विष्टलाई फिचरिङ गराइएको छ । निकै रमाईलो शैलीको गीतलाई गम्भिर विष्टले नै कोरियोग्राफी गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्