जब मुखले गुलाफको फूल दिदैँ भ्यालेनटाइन को अवसरमा कृष्णले गरे रुपालाई प्रपोज (भिडियो)



०२ फागुन २०७५, काठमाडौँ

कृष्ण ओली र रुपा ओली अहिलेको निकै हिट जोडी हो । यो जोडीलाई नचिन्ने सायद कोही छैनन् होला । कृष्ण ओलीको जीव्न कथाबारे अब सबै जानकार भैसकेका छन् । उनले कलिलै उमेरमा सहेको पिडा निकै दयनीय छ ।

अहिले कृष्ण ओलीको खुट्टा जोडिसकेको छ । तर उनी अहिले नै भने हिडडुल गर्न चाहिँ सक्दैनन् । उनलाई केहीसमय आराम गर्न डाक्टरले सुझाव दिएका छन् । भ्यालेनटाइनको अवसरमा कृष्ण र रुपासँग एक अन्तवार्ता लिइएको थियो ।

जसमा कृष्ण र रुपाबीच असाध्यै माया देख्न सकिन्छ । कृष्णले आफ्नो मुखले गुलाफको फूल दिदैँ रुपालाई प्रपोज गरे । कृष्णले आई लब यू भन्दा रुपा निकै लजाएकी थिइन् । कृष्ण र रुपाले आफ्नो प्रेम गर्दाको समय पनि सम्झिए । जे होस् यो जोडीलाई भगवानले नै बनाएर पठाएको हुनुपर्छ । त्यसैले जस्तोसुकै परिस्थितिमा पनि यो जोडी एकसाथ नै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्