ऋषि धमलाकी छोरीको एउटा हात नै छैन, यसरी आए ऋषि रुदैँ मिडियामा (भिडियो)



०६ फागुन २०७५, काठमाडौँ

ऋषि धमला चिन्नको लागि अपरिचित नाम होइन । उनले पत्रकारिताको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । त्यसैले पनि उनको कामको सबैले इज्जत गर्ने गरेका छन् । ऋषि धमलाकी श्रीमती एलिजा गौतम पनि पछिल्लो समयमा चर्चामा छिन् ।

सायद सबैलाई थाहा नै छ होला ऋषि धमलाका एक छोरा र एक छोरी छिन् । उनकी छोरी एरिका निकै सानी छिन् । यो कुरा सायद कसैलाई थाहा छैन होला तर ऋषि धमलाकी छोरीको जन्मजात नै एउटा हातको आधा भाग छैन । त्यति सानी बच्चीलाई यो कुराको बारेमा राम्रोसँग थाहा पनि छैन ।

केहीसमय अघि ऋषि धमला रुदैँ मिडियामा आएका थिए । उनले आफ्नी छोरीको बारेमा बताउँदै निकै भावुक भएका थिए । ऋषिले छोरीले आफूलाई सधैँभरि आफ्नो हातको बारेमा सोध्ने बताए । साच्चैँ नै ऋषिकी सानी छोरीलाई देख्दा निकै माया लाग्छ । उनले सानैमा आफ्नो हातको आधा भाग गुमाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्