खेलकुद विकास सन्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता, संचालक परिषद् ४१ सदस्यीय हुने !



खेलकुद विकास सन्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले दर्ता गराएको विधेयकमा राष्ट्रिय खेलकुद परिषद्लाई खेलकुदको विकास गर्ने कार्यकारी संस्थाको रुपमा अघि सारिएको छ ।

राष्ट्रिय सभामा दर्ता भएको विधेयक छलफल पछि पारित हुनु पर्नेछ । प्रतिनिधि सभा पनि विधेयक दर्ता हुनेछ ।

प्रतिनिधि सभाबाट पारित विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि ऐनको रुपमा लागु हुनेछ ।

विधेयकको पूर्णरुपमा पढ्नुहोस् !

प्रतिक्रिया दिनुहोस्