भाग्यले जुराएको दुई पुरुष प्रेम जोडी, एकअर्कालाई यति धेरै गर्छन् माया (भिडियो)



०९ फागुन २०७५, काठमाडौँ

पहिले हाम्रो समाजमा समलिङ्गी भन्ने बित्तिकै एउटा नराम्रो दृष्टिले हेर्ने र हेला गर्ने प्रचलन थियो । तर अहिले समय अनुसार समलिङ्गीलाई पनि सम्मान गर्न थालिएको छ । त्यस्तै आजभोली हामीले समलिङ्गी विवाह भएको पनि देख्ने गरेका छौँ ।

त्यस्तै एउटा प्रेम जोडी भेटिएको छ । केटाकेटी बीच प्रेम हुनु सामान्य कुरा हो । तर केटाकेटाबीच प्रेम हुनु भनेको सुन्दा पनि अचम्म लाग्ने कुरा हो । अहिले सामाजिक सञ्जालमा यस्तै प्रेमी जोडी निकै भाइरल भैरहेका छन् । निरज र आशिक नाम गरेका दुई पुरुष एकअर्काको प्रेममा निकै डुबेका छन् ।

उनीहरुबीच प्रेम सम्बन्ध भएको निकै बर्ष भैसकेको छ । तरपनि दुईबीचको माया निकै लोभलाग्दो छ । पुरुष पुरुष भएर पनि एकअर्कालाई यी दुई निकै सम्मान र माया गर्छन् । हरेक कुरामा एकअर्काको सपोर्ट गर्छन् । यी दुईको प्रेमलाई यिनका परिवारले पनि स्वीकार गरिसकेको छ । यी दुइईसँग भएको रमाईलो अन्तवार्ता तल देखाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्