चर्चित अमेरिकी गायक जस्टिन बिबर भए डिप्रेशनको सिकार, यस्तो छ कारण



०९ फागुन २०७५, काठमाडौँ

जस्टिन बिबर अमेरिकाका चर्चित गायक हुन् । उनका गीतलाई अमेरिकामा मात्र नभएर विश्वका हरेक मुलुकमा रुचाइएको पाइन्छ । त्यतिमात्र नभएर सानो उमेरमै अत्याधिक फ्यान कमाउने गायकमा उनीपनि पर्छन् ।

जस्टिनले धेरै लोकप्रिय गीतहरु गाइसकेका छन् । सानो उमेरमा संगीतप्रेमी बनेका जस्टिनले त्यहि अनुसारको सफलता पनि हात पार्न सफल भएका छन् । तर अहिले तिनै सबैका प्रिय गायक डिप्रेशनको सिकार भएका छन् । मानसिक चिन्ताका कारण उनी यस्ता भएका हुन् ।

यसबारे जस्टिनले भने केही बोलेका छन् । उनले आफूले सानै उमेरमा धेरै सफलता पाएको तर समयअनुसार जिम्मेवारी र मानसिक चिन्ता पनि बढ्न थालेको बताए । उनले धेरै देशहरुमा गीत गाइसकेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्