राज सिग्देलको गीति गजल युट्युबमा भाईरल हुँदै (भिडियो सहित)



१० फागुन २०७५, काठमाडौं

एकताका ‘उ जितेर गई या हारेर गई’ गीत गाएर चर्चामा आएका चर्चित गायक राज सिग्देलले अति चर्चित तथा मार्मिक गीति गजल बरु हास्नु ‘म मर्दा न रुनु म मर्दा’ सार्वजनिक गरेका छन् ।

सो गीत अहिले चर्चाको शिखरमा पुग्दै छ । जसमा शब्द संगीत एवं निर्देशन स्वामी भट्टकोे रहेको छ । अभिनयमा चर्चित मोडल आशा, स्वामी र लोचनको रहेको छ । शो गजलमा चर्चित गायक राज सिग्देलको स्वर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्