बलिउड चर्चित नायिका सन्नी लियोनी भइन् इन्जिनियरिङको परीक्षामा टपर !



१० फागुन २०७५, काठमाडौँ

सन्नी लियोनी बलिउडकी निकै बोल्ड र चर्चित नायिका हुन् । उनी मिडियामा आइरहने सेलेब्रेटि हुन् । अहिले सन्नीको बारेमा अनौठो कुरा सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

सन्नीले बिहारमा भएको जुनियर इन्जिनियरिङ परीक्षामा टप गरेकी छिन् । यो खबरले अहिले सन्नीका फ्यानहरु निकै चकित भएका छन् । तर उक्त टप गर्ने केटी अभिनेत्री सन्नी लियोनी भने होइनन् । कसैले उनको नामबाट आवदेन फारम भरेर परीक्षा दिएको रहेछ ।

परीक्षाको नतिजामा सन्नीको नाम पहिलो स्थानमा आउँदा सबै चकित परेका छन् । सोही लिस्टमा एउटा अचम्मको नाम पनि फेला परेको छ । जुन नाम पढ्न र बुझ्न पनि सकिदैँन ।

 

 

प्रतिक्रिया दिनुहोस्