बलिउडमा आउनु अघि यस्तो थियो नेहाको लुक्स (फोटो सहित)



१० फागुन २०७५, काठमाडौँ

नेहा कक्कड बलिउडमा निकै नाम चलेकी गायिका हुन् । उनलाई निकै राम्री गायिकाको रुपमा पनि हेरिएको छ । नेहाले बलिउडमा धेरै हिट गीतहरु दिइसकेकी छिन् । उनले सानै उमेरबाट नै संगीत सिकेकी हुन् ।

अहिले सामाजिक सञ्जालमा नेहाका केही पुराना तस्बिरहरु निकै भाइरल भैरहेका छन् । जहाँ नेहालाई चिन्न निकै मुश्किल पर्छ । नेहा पहिले निकै काली र मोटी पनि दिइन् । अहिलेको उनको लुक्स र पहिलेको उनको लुक्समा निकै अन्तर छ ।

अहिले उनी निकै राम्री र क्युट छिन् भने पहिलेको तस्बिरमा निकै काली र नसुहाउँदी मोटी छिन् । नेहाले धेरै संघर्ष गरेर आज आफ्नो करियर बनाएकी छिन् । उनी बलिउडकी निकै महंगी महिला गायिकामध्येकी एक हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्