नेपाली सेनाको बबाल डान्स एक युवतीसगँ (भिडियो सहित)



१० फागुन २०७५, काठमाडौं

प्रतिभालाई जात, पेशा, सस्कृित र पोशाकले रोक्दैन भनेको साच्चिकै रछ, एक नेपाली सेना जवान एक युवतीसँग रातको समयमा डान्स गरेर भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । रमाइलोसगँ एक युवक सेना र युवतीले रातको समयमा डान्स गरेका छन् । उनीहरुको डान्स हेरेर दर्शकहरु उत्साहित निकै भएका छन् ।

https://youtu.be/6NcCAi2PJCw

 

प्रतिक्रिया दिनुहोस्