जब पत्रिकाको लुगा लगाएर कार्यक्रम स्थलमा पुगिन् यी बलिउड नायिका (फोटो सहित)



१२ फागुन २०७५, काठमाडौँ

बलिउड नायिका अदा शर्मा हालै मुम्बईमा भएको एक फेसन अवार्ड शो मा पत्रिकाको लुगा लगाएर गएकी छिन् । अहिले यो समाचारले पुरा बलिउड नै हल्लिएको छ । अदा धेरैजसो आफ्नो काममा भन्दापनि बोल्ड लुक्स दिनमा व्यस्त देखिन्छिन् ।

उनले पत्रिकाको थिम रहेको लुगा लगाएर अवार्ड शो मा पुग्दा सबैजना जिल्ल परेका थिए । अरुको तुलनामा उनले लगाएको लुगा आकर्षणको केन्द्र बन्न पुग्यो । अहिले उनको सोही लुगा लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्