अनमोललाई फ्यानले आमाबारे प्रश्न गर्दा भाबुक बन्दै दिए यस्तो जवाफ (भिडियो)



१३ फागुन २०७५, काठमाडौँ

अनमोल केसी नेपालका निकै चर्चित अभिनेता हुन् । यतिबेला उनी आफ्नो रिलिजको अन्तिम तयारीमा रहेको चलचित्र क्याप्टेन को प्रमोशनमा व्यस्त छन् । प्रमोशनकै लागि अहिले उनले विभिन्न ठाउँमा अन्तवार्ता पनि दिएका छन् ।

यस्तैमा एक अन्तवार्तामा अनमोलका फ्यानहरुले उनलाई प्रश्न सोधेका थिए । अनमोललको रिल लाइफको कुरा त दर्शकलाई थाहा छ तर अनमोलको रियल लाइफको बारेमा धेरैलाई थाहा थिएन । उनका फ्यानहरुले गरेको प्रश्नबाट उनको धेरै व्यक्तिगत कुराहरु बाहिर आएका छन् ।

अनमोललाई एक फ्यानले उनको आमालाई कत्तिको मिस गर्नुहुन्छ भन्ने प्रश्न गरेका थिए । जसमा अनमोल निकै भावुक बन्न पुगे । उनले आफू आमासँगै नभएपनि आमालाई धेरै सम्झने बताए । उनले आफ्नो आमा र बाबु सँगै नभएकाले धेरै दुख लाग्ने तर आमा र बुबा दुवैले आफूलाई उत्तिकै माया गर्ने बताए । त्यसबाहेक अनमोलका फ्यानले उनलाई केही रमाइला प्रश्न पनि सोधेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्