ग्राण्डी हस्पिटलबाट कृष्ण ओलीबारे आयो यस्तो खबर ! जे नहुनु थियो त्यति भयो (भिडियो)



१३ फागुन २०७५, काठमाडौँ

कृष्ण ओली र रुपा ओलीको खोसिएको खुसी फेरि फर्कदै थियो । करेन्ट लागेर आफ्ना दुवै हात र एक खुट्टा गुमाएका कृष्णले देश तथा विदेशबाट आएको रकले केहीसमय अघि कृतिक खुट्टा जोडेका थिए । कृतिक खुट्टा जोडेको केहीसमय पछि आफू हिड्न सक्छुभन्ने उनलाई पुरा विश्वास थियो । तर कृष्णको भलो चाहने सम्पूर्ण नेपालीको लागि एउटा दुखको खबर आएको छ ।

कृष्णले हालेको कृतिक खुट्टामा हड्डी पलाएको छ । त्यतिमात्र नभएर कृतिम खुट्टा हालेपछि उनलाई दुख्न थालेपछि यतिबेला कृष्ण ग्राण्डी हस्पिटलमा भर्ना भएका छन् । उनले खुट्टाको अपरेशन पनि गरिएको छ । अब उनलाई कृतिक खुट्टा हाल्नमा निकै समस्या देखिने भएको छ ।

यतिबेला उनकी श्रीमती रुपा दिनरात हस्पिटलमा उनको सेवा गरिरहेकी छिन् । आज रुपाको मायाले नै कृष्णले आफूलाई सम्हाली राखेका थिए । तर जीवनमा आएको खुसी एकपटक फेरि चुडिनाले कृष्ण र रुपा दुखी बनेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्