फेरि आयो नेहाको धमाकेदार प्रस्तुती, नेहालाई हेर्न दर्शकको थामिनसक्नु भिड



१४ फागुन २०७५, काठमाडौँ

नेहा कक्कड बलिउडकी निकै चर्चित गायिका हुन् । पछिल्लो समयम बलिउडमा उनको व्यस्तता निकै बढ्दो छ । उनी गीत गाउनमा मात्र नभएर विभिन्न कन्सर्टमा प्रस्तुती दिनमा पनि निकै व्यस्त छन् । भर्खरै मात्र पनि नेहाले भिजाग मा आफ्नो धमाकेदार प्रस्तुती दिएकी छिन् ।

उनले भिजाग मा आफूले पहिलो पटक प्रस्तुती दिएको बताइन् । उनलाई हेर्नको लागि त्यहाँ हजारौँ दर्शक उपस्थित भएका थिए । नेहाले आफ्नो धमाकेदार प्रस्तुतीले त्यहाँको माहोल नै तताइदिएकी थिइन् । उनले आफ्ना हिट हिट गीत गाएर दर्शकलाई नचाइन् । यतिबेला नेहाको उक्त भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भैरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्