सबैको ढुकढुकी बन्न पुगेका शिशिर भण्डारी डस्टबिनमा भेटिएका बच्चाको बाबु बने (भिडियो सहित)



१४ फागुन २०७५, काठमाडौं

दैवको लिला नि अचम्म छ, आफ्नो सन्तानलाई जन्म दिन सक्ने तर कर्म दिन नसक्ने हुन्छ कौ-कौ आमाहरु । यसै क्रममा केहि समय पहिला पशुपतिको क्षेत्रमा फोहोरको डस्टबिनमा राखिएको एक शिशु भेटिएको थियो । र नेपाल स्नेही काखकी संस्थापक नेहा पोखरेलले सम्हाल्दै आएको बताउँछिन् ।

त्यसै क्रममा कलाकार, कार्यक्रम प्रस्तोता तथा पछिल्लो समयमा सामाजिक काम गरेर अधिकाम्स जनताहरुको मनको ढुकढुकी बन्न सफल भएका शिशिर भण्डारीले डस्टविनमा भेटिएका बाबुको जिम्मा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्