१५ फाल्गुन २०७५, काठमाडौं
मनकामना केबलकार पोखरा कपको पुरस्कार नै बाँकी रहेको जनाईएको छ ।!
विजेताले पुरस्कारबापत पाउनुपर्ने नगद नपाएको गुनासो गरेको छ । खेल सकिएको लामो समय भईसक्दा पनि पुरस्कार दिनुको साटो उल्टै झुलाइराखेको आरोप विजेताको छ ।
माघ २७ गते सकिएको मनकामना केबलकार पोखरा कपको फाइनलमा एपीएफलाई हराउँदै क्यामरुनको डफिन्स क्लबले उपाधी जितेको थियो । तर विजेता डफिन्सले ७ लाख ५५ रुपैयाँ उपविजेता एपीएफले ४ लाख ५ हजार रुपैयाँ पाउनै बाँकी छ ।