१५ फाल्गुन २०७५, काठमाडौं
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर दुर्घटनाग्रस्त अबस्थामा भेटिएको छ ।
घटनास्थल पुगेको प्रहरी र नेपाली सेनाले हेलिकप्टर क्षतविक्षत अवस्थामा भेटिएको र दुईओटा शव समेत चिन्न नसकिने अवस्थामा भेटिएको जनाईएको छ ।
हिउँ परिरहेको भीरमा दुर्घटना भएको र सो स्थानमा भर्खरै प्रहरीसहित स्थानीय पुगेको स्थानीय पुगेका जनाईएको छ ।