मन्त्री रबिन्द्र अधिकारीलाई सम्झदैँ कलाकार तथा निर्देशक दिपराज गिरीले लेखे यस्तो भावुक स्टाटस



१६ फागुन २०७५, काठमाडौँ

हिजो ताप्लेजुङ जादैँ गरेको हेकिप्टर दुर्घटनाको खबरले यतिबेला पुरै देश नै शोकमय बनेको छ । पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको उक्त दुर्घटनामा निधन भएको छ । यस्तैमा रबिन्द्र आफूले छोटो समयमा गरेको धेरै राम्रा कामका कारण सबैको ढुकढुकीमा बसिसकेका थिए ।

उनको निधनको खबरले सबैलाई निकै दुखीत बनाएको छ । यस्तैमा कलाकार तथा निर्देशक दिपराज गिरीले रबिन्द्रको सम्झनामा निकै भावुक स्टाटस आफ्नो आधिकारीक फेसबुकमा अपलोड समेत गर्न भ्याएका छन् ।

दिपक रबिन्द्रको नजिकको साथी थिए । उनले रबिन्द्रको निधनको खबरले आफूलाई निकै स्तब्ध तुल्याएकाले उनको सम्झनामा स्टाटस लेखेको बताए । दिपले स्टाटसमा यस्तो लेखेका छन्……

हिजो मात्रै भेटेर नेपाली चलचित्र चिनमा पनि प्रदर्शन गर्नु पर्छ

म यस्को लागि लागिरहेको छू भन्नु भएको थियो

आज यो फोटो समबेदना ब्यक्त गर्नका लागि प्रयोग गर्नु पर्दा सारै दुख लागेको छ।।। सम्पूर्ण मृतात्मा को शान्तिको कामना गर्दछू।।।।।

 

 

प्रतिक्रिया दिनुहोस्