१६ फाल्गुन २०७५, काठमाडौं
नेपाल गीत तथा संगितमा धेरै अगाडी बढिसकेको छ ।
झनै नेपालको पछिल्लो ट्रेनलाई हेर्ने हो भने, विभिन्न कला तथा गलाका गायक तथा गायिकाहरुको जन्म भईरहेको छ ।
नेपाली सांगितिक माहौलमा धेरै मञ्च तताउने गायक तथा गायिकाहरुको जन्म भईरहेको छ ।
यसै ट्रेनबीच जन्मिएका एक गायक हुन्, ‘दावा के शेर्पा’
विभिन्न विधाका गीत सुरमा गाउन सक्नु, संगित सिर्जना गर्नु सक्नु, अनि गितहरु कोर्नु सक्नु उनको वैयक्तिक खुबी हो ।
उनले गाएका डेढ दर्जनभन्दा बढि गीतहरुलाई आम–श्रोताहरुले रुचाएका छन् ।
यसैबीच उनले गत लोसारमा हङकङमा गाएका गीतहरु भाईरल बनिरहेका छन् ।
जहाँ डिजे छेवाङ, रमेश बाबु थापा मगर तथा चिन कुमारी थापाले संयुक्त प्रस्तुति दिएका थिए ।
भिडियो हेर्नुहोस् !