यी हुन् इन्ष्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने महिला, छिन् यति धेरै राम्री (फोटो सहित)



१६ फागुन २०७५, काठमाडौँ

इन्ष्टाग्राम पछिल्लो समयमा निकै लोकप्रिय भएको सामाजिक सञ्जाल हो । आजभोली अधिकांशले इन्ष्टाग्राम चलाउने गर्छन् । यस्तै सेलेब्रेटिहरुले पनि आफ्ना  हरेक क्रियाकलापहरु इन्ष्टाग्राममै सेयर गर्ने गर्छन् ।

इन्ष्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने महिलामा निकै सुन्दरी गायिका सेलेना गोमेज थिइन् । अहिले सेलेनालाई उछिन्दैँ एरियाना ग्राण्डे सबैभन्दा धेरै फलोअर्स हुने महिला बन्न सफल भएकी छिन् । पछिल्लो एक महिनामा उनको १३ मिलियन फलोअर्स बढेका छन् । अहिले एरियानाको १४६ मिलियन फलोअर्स रहेका छन् ।

एरियानाभन्दा अगाडी कुनै महिला छैनन् भने पुरुषमा पनि क्रिस्चियानो रोनाल्डो पछि उनी नै अग्रस्थानमा रहेकी छिन् । अहिले एरियानाको निकै चर्चा हुन थालेको छ । उनका केही सुन्दर तस्बिरहरु सार्वजनिक भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्