आँचललाई भगाउने पलको चाहना (भिडियो)



१७ फागुन २०७५, काठमाडौँ

पल शाह र आँचल शर्मा नेपाली चलचित्र क्षेत्रमा निकै रुचाइएका कलाकार हुन् । यी दुईले थुप्रै म्यूजिक भिडियो र केही चलचित्रमा एकसाथ काम गरिसकेका छन् । भर्खरै मात्र पनि पल र आँचलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

रबिन बिष्टको शब्द र डम्बर खोपाङको संगीत रहेको जाउँ हिड बोलको गीतमा बिकु क्षेत्रीको आवाज रहेको छ । गीतमा चर्चित जोडी पल र आँचल फिचर्ड छन् । निकै रोमान्टिक शैलीको गीतलाई सुवोल थापाले निर्देशन गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्