यसरी गरियो रबिन्द्र अधिकारीको अन्तिम संस्कार, श्रीमती र छोराले दिए दागबत्ति (भिडियो)



१८ फागुन २०७५, काठमाडौँ

पर्यटन मन्त्री रबिन्द्र अधिकारीको हिजो पोखरामा अन्तिम संस्कार गरिएको छ । पोखराको रामघाटमा उनको अन्तिम संस्कार गरिएको हो । रबिन्द्रको अन्तिम संस्कारमा मानिसको थामीनसक्नु भिड थियो ।

त्यस्तै उनको अन्मि संस्कारमा जे देखियो त्यो शब्दमा भन्न सकिदैँन । रबिन्द्रका परिवार र आफन्तको हालत निकै खराब भएको थियो । रबिन्द्रलाई उनका दुई छोरा र श्रीमतीले दागबत्ति दिएका छन् । त्यतिबेलाको माहोल निकै भावुक बनेको थयो । रबिन्द्रलाई उनका छोरा र श्रीमतीले निकै भावुक भएर दागबत्ति दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्