स्व. मन्त्री रबिन्द्र लगायत सम्पूर्ण मृतकको सम्झनामा गायक पुष्कल शर्माले ल्याए यति मन छुने गीत (भिडियो)



२० फागुन २०७५, काठमाडौँ

केहीदिन अघिमात्र ताप्लेजुङमा भएको हेलकप्टर दुर्घटनामा पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको निधन भएको थियो । यो खबरले अझैसम्म पनि देश स्तब्ध छ । उनी सहित सम्पूर्ण मृतकको सम्झनामा केहीदिन अघि एक गीत सार्वजनिक गरिएको थियो ।

अहिले फेरि चर्चित लोकगायक पुष्कर शर्माले रबिन्द्र लगायत सम्पूर्ण मृतकको सम्झनामा एउटा गीत सार्वजनिक गरेका छन् । कालो दिन बोलको गीतमा शब्द, संगीत र आवाज पनि पुष्कर शर्माकै रहेको छ । निकै नै मन छुने शैलीको गीतमा रबिन्द्र सहित ७ जनाको निधन कसरी भएको थियो भन्ने कुरालाई प्रस्तुत गरिएको छ । जसलाई दर्शकले निकै मन पराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्