७ बर्षीया बालिकाले मच्चाइन् धमाका, गरिन् यस्तो बबाल डान्स (भिडियो)



२१ फागुन २०७५, काठमाडौँ

हालैमात्र एक ७ बर्षीया बालिकाले आफ्नो नृत्यले सबैलाई चकित बनाइरहेकी छिन् । मोरङ उर्लाबारीमा बस्दै आएकी ७ बर्षीया रोमी तामाङले जीकज्याक जवानीमा भन्ने बोलको गीतमा नृत्य गरेकी थिइन् ।

मात्र ३ कक्षामा पढ्दै गरेकी ७ बर्षीया रोमी पढाईसँगै नृत्यमा पनि निकै अव्वल छिन् । उनले एक महोत्सवमा गरेको नृत्य अहिले भाइरल भैरहेको छ । निकै सानी भएर पनि उनले राम्रा डान्सरले झैँ नृत्य गरिन् । अहिले सबैतिर उनको नृत्यको प्रशंसा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्